२८ जना एसएसपीहरुको सरुवा (सूचीसहित)
शुक्रबार, १६ जेठ २०८२, २२ : ३२
सारांश
- नेपाल प्रहरीले २८ जना एसएसपीहरूको सरुवा गरेको छ।
- प्रहरी प्रधान कार्यालयले शुक्रबार सरुवाको जानकारी दिएको हो।
- अनुपशमशेर जबरा र अबिनारायण काफ्ले लगायतका एसएसपीहरूको सरुवा भएको छ।
काठमाडौँ । नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फका २८ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरूको सरुवा गरिएको छ । प्रहरी प्रधान कार्यालयले शुक्रबार २८ जना प्रहरी वरिष्ठ उपरीक्षकहरूको सरुवा गरिएको जानकारी दिएको हो ।
प्रहरी प्रधान कार्यालय मानव श्रोत विकास विभाग वृत्ति विकास महाशाखामा रहेका अनुपशमशेर जबरा नेपाल प्रहरी प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाह, पश्चिम नवलपरासी सरुवा भएका छन् भने कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरमा कार्यरत अबिनारायण काफ्ले प्रहरी प्रधान कार्यालय, कार्य विभाग कार्य निर्देशनालय नक्सालमा सरुवा भएका छन् ।
हेर्नुहोस् सूची :





खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण