राजावादी बैठकको माहौल असहज भएसँगै नवराज सुवेदीले गरे बैठक स्थगित, तस्बिरहरू
बुधबार, २१ जेठ २०८२, १६ : ०६
सारांश
- राजसंस्था पुनर्स्थापनाको लागि गठित संयुक्त जनआन्दोलन समितिको बैठकमा सहभागीहरूले माइक खोसाखोस र होहल्ला गरे।
- धुम्बाराहीमा भएको बैठकमा बोल्न नपाएको भन्दै सहभागीहरूले विरोध जनाए, जसले गर्दा कार्यक्रम स्थगित भयो।
- समीक्षा बैठकमा पत्रकार सम्मेलनको जस्तो सञ्चारकर्मीलाई पहुँच दिएको विषयलाई लिएर पनि सहभागीहरूले असन्तुष्टि जनाए।
काठमाडौँ । राजसंस्था पुनर्स्थापनाका लागि भनेर गठन गरिएको संयुक्त जनआन्दोलन समितिको बैठकमा होहल्ला र माइक खोसाखोस भएको छ।
आन्दोलनको समीक्षा गर्न भनेर धुम्बाराहीमा आज बसेको बैठकमा आफूले बोल्न पाउनुपर्ने भन्दै सहभागीले माइक खोसाखोस र होहल्ला गरेका हुन् ।
यस्तै समीक्षा बैठक भए पनि पत्रकार सम्मेलनमा जस्तो सञ्चारकर्मीलाई पहुँच दिइएको विषय समेत उठाउँदै सहभागीले होहल्ला गरेका थिए ।
होहल्ला नरोकिएपछि आन्दोलन समितिका संयोजक नवराज सुवेदीले माइक लिएर कार्यक्रम स्थगित भएको घोषणा गरे ।
_cbQD3BK9qI.jpg)
_IwSkLfhze8.jpg)
_FieSte9PDU.jpg)
_Dhhg7IVJvZ.jpg)
_p1cn8bTpJy.jpg)
_4RL1ZORqiL.jpg)
_pkKaKGePPX.jpg)
_5VtDoS7DTT.jpg)
_7pFMbII95D.jpg)
_YGMMNRHdEh.jpg)
_T3usYigV3w.jpg)
_RJvS17AKOX.jpg)
_WmPm8hXchb.jpg)
_eRhnhovtio.jpg)
_BG1B8K0NcT.jpg)
_QkTvVbckdJ.jpg)
_yOE0VsG5dm.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण