बुधबार, ०९ जेठ २०८१
ताजा लोकप्रिय

राजसंस्था र हिन्दुराज्य माग्दै राप्रपाले पोखराबाट प्रधानमन्त्रीलाई पठायो ज्ञापन पत्र

पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० ले राजसंस्था र हिन्दुराज्यको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । गण्डकी प्रदेश र कास्की जिल्ला कार्यसमितिले ४० बुँदे माग पत्र प्रधानमन्त्रीलाई पठाएको...