शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

१४ लाख बढी हुन्डी रकमसहित पर्साबाट दुईजना पक्राउ

वीरगन्ज । पर्सा प्रहरीले ठुलो परिमाणमा स्रोत नखुलेको रकमसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले वीरगन्जको इदगाहचोकबाट १४ लाख बढी हुन्डी रकमसहित दुई जनालाई पक्राउ गरेको हो । प्रहरीको...