कैलालीमा चट्याङ लागेर एक जनाको मृत्यु
बिहीबार, २९ जेठ २०८२, १७ : २७
सारांश
- कैलालीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। मृतक गौरीगङ्गा नगरपालिका-२ झिलका २६ वर्षीय उपेन्द्रबहादुर शाही हुन्।
- उपेन्द्रबहादुर शाहीको घर नजिकैको खेतमा हिँडिरहेको बेला चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको हो।
कैलाली । कैलालीमा चट्याङ लागेर आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरीगङ्गा नगरपालिका–२ झिलका २६ वर्षीय उपेन्द्रबहादुर शाही रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक राजकुमार सिंहले जानकारी दिए ।
आज बिहान घर नजिकैको खेतमा हिँडिरहेका शाहीलाई चट्याङ लाग्दा घटनास्थलमै मृत्यु भएको हो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक सिंहले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मंगलबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल
-
उरुग्वेविरुद्ध पहिलो हाफमा साउदी अरबको १–० को अग्रता
-
जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र
-
धौलागिरि प्रादेशिक अस्पतालमा डायलिसिस गर्न पालो कुर्नु नपर्ने
-
तीन सय वर्ष पुरानो मत्स्यनारायण मन्दिरमा एक महिने मेला सम्पन्न
-
इजिप्टको आत्मघाती गोलले जोगियो बेल्जियम, विश्वकपको पहिलो खेलमै दुवै टोलीले अंक बाँडे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण