फोटो फिचर
उपत्यकाको थसिखेल जलमग्न (तस्बिरहरू)
शुक्रबार, ३० जेठ २०८२, १४ : १९

काठमाडौँ । काठमाडौँ उपत्यकाको महालक्ष्मीस्थान-थसिखेल जलमग्न भएकाे छ । शुक्रबार दिउँसो भएको वर्षाका कारण उपत्यकाको चक्रपथ अन्तर्गत पर्ने उक्त सडकखण्ड जलमग्न भएकाे हो ।
पानीको उचित निकास नहुँदा उक्त सडकखण्ड जलमग्न भएकाे स्थानीय बताउँछन् । उक्त सडकखण्ड भई आवतजावत गर्न समस्या भएको छ ।