संसद्
प्रतिनिधिसभा बैठकमा रास्वपा र राप्रपाको विरोध
शुक्रबार, ३० जेठ २०८२, १६ : ५२
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीले त्रिभुवन विमानस्थल अध्यागमनमा सेटिङको आरोप लगाउँदै विरोध जनायो।
- सदनमा देखिएको अवरोध हटाउन सत्ता पक्ष र माओवादी केन्द्रबीच सहमति भए पनि रास्वपा र राप्रपाले असहमति जनाए।
- रास्वपा र राप्रपाले सहमतिमा असहमति जनाउँदै टेबल ठोकेर विरोध प्रदर्शन गरेका थिए।
काठमाडौँ । प्रतिनिधिसा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीले उठेर विरोध गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा भिजिट भिसामा सेटिङ भएको भन्दै प्रतिपक्षी दलहरूले जेठ १३ गतेदेखि प्रतिपक्षी दलहरूले प्रतिनिधिसभा बैठक अवरुद्ध गर्दै आएका थिए ।
आज सत्ता पक्ष र प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) बीच सदनमा देखिएको अवरोध खुलाउने विषयमा दुई बुँदे सहमति भएको छ । तर, सहमतिमा प्रतिपक्षी दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले असहमति जनाइसकेका छन् । ती दुई दलले उठेर टेबुल ठटाएर विरोध गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण