संसद् बैठक
संसद्मा रास्वपा र राप्रपाको नाराबाजी (तस्बिरहरु)
आइतबार, ०१ असार २०८२, १३ : ००
सारांश
- प्रतिनिधि सभाको बैठकमा विपक्षी दलहरूले विरोध जनाए।
- सुरुमा रास्वपा र राप्रपाले विरोध जनाएका थिए।
- सभामुखले कांग्रेसका प्रमुख सचेतकलाई बोल्न दिएपछि सांसदहरूले विरोध गरे।
काठमाडौँ । प्रतिनिधि सभाको सोमबारको बैठकमा विपक्षी दलहरूले सुरुदेखि विरोध जनाएका छन् । सुरुमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले उठेर विरोध जनाएका थिए ।
-001_7yvVOvCGHZ.jpg)
त्यसपछि सभामुख देवराज घिमिरेले नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेलाई बोल्न समय दिएपछि दुवै पार्टीका सांसदहरूले बेल घेरेर विरोध सुरु गरेका छन् । सांसदहरूलाई बोल्न समय दिइरहँदा रास्वपा र राप्रपाका सांसदहरूले नाराबाजी जारी राखेका छन् ।
_a3mRFPgNQn.jpg)
-001_01zRbNlWNf.jpg)
_2vjRIYodig.jpg)
-001_uqsyhUIBAY.jpg)
_MoM7MFahwL.jpg)
-001_rTY2lmLbmv.jpg)
_t0UGiVxa5O.jpg)
-001_2y5sVUEecJ.jpg)
_r9PjKS6Z5o.jpg)
-001_qG3Pp2PdUW.jpg)
_BZOWsZmCRi.jpg)
-001_yHtQFMpAXT.jpg)
_kqCPSXyjaZ.jpg)
-001_0Olap4ijRQ.jpg)
_RMTSPccj4h.jpg)
_NwyB9mYfiZ.jpg)
_19lTnYOzt9.jpg)
_z3BhCVKx4u.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण