मन्त्रिपरिषद् बैठकबाट मधेस सरकारको बजेट पारित
आइतबार, ०१ असार २०८२, १७ : ४०
सारांश
- मधेस प्रदेश मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्षको बजेट पारित गरेको छ ।
- मुख्यमन्त्री सतिस सिंहका अनुसार बैठकले ४७ अर्बभित्रको बजेट ल्याउने निर्णय गरेको छ ।
- बजेट पारित भएसँगै अब प्रदेश सरकारको तर्फबाट अर्थमन्त्रीले सदनमा बजेट प्रस्तुत गर्नेछन् ।
जनकपुर । मधेस प्रदेश मन्त्रिपरिषद् बैठकले बजेट पारित गरेको छ । आगामी आर्थिक वर्षका लागि तयार पारिएको बजेट आइतबार बसेको मन्त्रिपरिषद् बैठकले पारित गरेको हो ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले बजेट पारित गरेको मुख्यमन्त्री सतिस सिंहले बताए ।
उनका अनुसार बैठकले ४७ अर्बभित्र रहेर बजेट ल्याउने निर्णय गरेको छ । बजेट पारित भएसँगै अब प्रदेश सरकारको तर्फबाट अर्थमन्त्रीले सदनमा बजेट प्रस्तुत गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण