सुनचाँदी व्यवसायीहरूको प्रदर्शन जारी, तस्बिरहरू
सारांश
- सुनचाँदी व्यवसायीहरूले विलासिता कर फिर्ताको माग गर्दै आन्दोलन जारी राखेका छन्।
- नेपाल सुनचाँदी व्यवसायी तथा कालिगड सङ्घर्ष समितिले पसल बन्द गरी न्युरोडमा प्रदर्शन गरेको छ।
- व्यवसायीहरूले २ प्रतिशत विलासी कर र १३ प्रतिशत भ्याट खारेज गर्न माग गरेका छन्, जसलाई उनीहरूले अव्यवहारिक मानेका छन्।
काठमाडौँ । सुनचाँदीका गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै सुनचाँदी व्यवसायीहरूले आन्दोलनलाई निरन्तरता दिएका छन् ।
_KvRhZw5cwG.jpg)
सुनचाँदी गहनामा लगाइएको अनावश्यक विलासिता करको व्यवस्थाले यस व्यवसाय थप सङ्कटमा परेको भन्दै फिर्ता लिन माग गर्दै नेपाल सुनचाँदी व्यवसायी तथा कालिगड सङ्घर्ष समितिले पसल बन्द गरेर सोमबार काठमाडौँको न्युरोड क्षेत्रमा प्रदर्शन गरेका हुन् ।
_Rrqy797J1X.jpg)
बजेटमा अव्यवहारिक र अनावश्यक रूपमा २ प्रतिशत विलासी करको व्यवस्था गरिएकाले यसलाई खारेज गर्नुपर्ने उनीहरूको भनाइ छ । सुनका गहनामा प्रयोग हुने बहुमूल्य पत्थर र हिरामा लागू गर्न खोजिएको १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) खारेज हुनुपर्ने आफूहरूको माग रहेको नेपाल सुनचाँदी व्यवसायी तथा कालिगड सङ्घर्ष समितिका संयोजक वीपेन्द्र रामुदामुले बताए ।
_ZofHEWV6ZC.jpg)
नगदसरह सम्पत्तिको मान्यता भएको वस्तुलाई विलासिताका रूपमा व्याख्या गरिनु संविधान विपरीत रहेको व्यवसायीहरूको भनाइ छ ।
_o5pIh5I58x.jpg)
_mXbJsuI2Bu.jpg)
_5p90atO5BI.jpg)
_46zMvAeclP.jpg)
_u2zp6JcMYu.jpg)
_yUwDcGJ6HK.jpg)
_IQ0olVtCnb.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण