ट्राफिक प्रहरीले साबेल समातेपछि... (तस्बिरहरू)
मङ्गलबार, ०३ असार २०८२, ११ : ३५
सारांश
- काठमाडौं उपत्यकामा बिजुलीको तार भूमिगत गर्ने क्रममा सडक खनिएको छ।
- सडक खन्दा समयमै काम नसकिँदा सवारीसाधन र पैदलयात्रीलाई सास्ती भएको छ।
- मित्रपार्क–कालोपुल सडकखण्डमा तार भूमिगतको काम भइरहेको र ट्राफिक व्यवस्थापनमा समस्या छ।
काठमाडौँ । काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा अहिले नेपाल विद्युत् प्राधिकरणले बिजुलीको तार भूमिगत गर्ने काम गरिरहेको छ । यसले गर्दा ठाउँ ठाउँमा सडक खनिएको छ ।
सडक खनेर समयमा नसकिँदा सवारीसाधन र पैदल यात्रुले समेत सास्ती भोग्नु परिरहेको छ । अहिले मित्रपार्कबाट कालोपुल जाने बाटोमा सडक खनेर तार भूमिगतको काम भइरहेको छ ।
सडकको अवरोधका कारण सवारी व्यवस्थापन गर्न ट्राफिक प्रहरीलाई हम्मे परेको छ । ट्राफिक प्रहरी कार्यालय गौशालाका प्रहरीहरू आफैँ साबेल चलाएर बाटो क्लियर गरिरहेका देखिन्छन् । तस्बिर : फोटो लाइब्रेरी
_npF1nXieOH.jpg)
_plkTeAILrb.jpg)
_DA8TzYGq17.jpg)
_Ub4oNBsssb.jpg)
_sKZbn0XgjY.jpg)
_4SuNoxffn8.jpg)
_aLjr3obtjz.jpg)
_Rex6qEFVca.jpg)
_SmRyRFCYrt.jpg)
_WFMfZNLdmM.jpg)
_hzdoXGrQSe.jpg)
_U7tSmQVigr.jpg)
_veynWJvP7Y.jpg)
_JbKkBZePZF.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण