मुग्लिङ–नारायणगढ सडक खण्डमा पहिरो, दुईतर्फी सडक अवरुद्ध
मङ्गलबार, ०३ असार २०८२, १३ : ३३
सारांश
- मुग्लिङ-नारायणगढ सडक खण्डमा सुख्खा पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध भएको छ।
- चितवनको इच्छाकामना गाउँपालिका-५ स्थित तुइन खोलामा पहिरो खसेको हो।
- सडक खुलाउन स्काभेटर प्रयोग गरी पहिरो पन्छाउने काम भइरहेको छ।
काठमाडौँ । मुग्लिङ–नारायणगढ सड्क खण्डमा सुख्खा पहिरो खसेपछि दुईतर्फी सड्क अवरुद्ध भएको छ ।
चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तुइन खोलामा पहिरो खसेर दुईतर्फी सड्क अवरुद्ध भएको राजमार्ग सुरक्षा तथा व्यवस्थापन कार्यालय चितवनका एसपी नरेश सुवेदीले रातोपाटीलाई बताए ।
स्काभेटर प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको सुवेदीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
-
भक्तपुरमा अरनिको राजमार्ग क्षेत्रको जग्गा सर्वाधिक महँगो, कहाँ कति छ मूल्याङ्कन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण