स्मृति
पूर्वमन्त्री ढुण्डीराज शास्त्रीको निधनप्रति कांग्रेसको शोक प्रस्ताव (तस्बिरहरू)
बुधबार, ०४ असार २०८२, १२ : ०६
सारांश
- नेपाली कांग्रेसले पूर्वमन्त्री ढुण्डीराज शास्त्रीको निधनमा शोक प्रस्ताव पारित गरेको छ।
- पार्टी सभापति शेरबहादुर देउवा लगायतका नेताहरूले शास्त्रीको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गरे।
- शास्त्रीको ९० वर्षको उमेरमा असार २ गते काठमाडौँमा निधन भएको थियो, उनी पूर्व उद्योगमन्त्री थिए।
काठमाडौँ । नेपाली कांग्रेसले पूर्वमन्त्री तथा पार्टी नेता ढुण्डीराज शास्त्री (पौडेल)को निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । केन्द्रीय कमिटीको आकस्मिक बैठकले शोक प्रस्ताव पारित गरेको हो ।
सो अवसरमा पार्टी सभापति शेरबहादुर देउवालगायतका नेताहरूले शास्त्रीको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गरेका छन् ।
पूर्वउद्योगमन्त्री तथा नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य शास्त्रीको ९० वर्षको उमेरमा यही असार २ गते काठमाडौँको केएमसी अस्पतालमा निधन भएको थियो ।
नेपाली कांग्रेसका तर्फबाट २०४८ र २०५१ सालमा भएको प्रतिनिधिसभा निर्वाचनमा अर्घाखाँचीबाट सांसद भएका शास्त्री उद्योग र श्रममन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।
_zwK5Ykx2eD.jpg)
_WBDwVEcFke.jpg)
_3zjrbVoWsF.jpg)
_DkDqmvpMbD.jpg)
_QJZCt1lX6d.jpg)
_sVegirjr9O.jpg)
_NvBDIzbHo6.jpg)
_tDsdLHuIyp.jpg)
_HPHXkoTjsU.jpg)
_7Pq8VVe5Qi.jpg)
_5XQ0LKNXq2.jpg)
_vo2AtrqdVM.jpg)
_7ajyFWXzJJ.jpg)
_sTf8AliucV.jpg)
_IpAkAhwF7G.jpg)
_ii5eYTXhhQ.jpg)
_8TM4uEGn1Z.jpg)
_ovtATB0i7i.jpg)
_rElRo1zVvG.jpg)
_uDrIK9FEVf.jpg)
_warAkxvvZN.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
गौशालाका सबै विद्यालयमा गर्मी बिदा
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
-
भारतले रवि लामिछानेलाई किन बोलायो ? मोहन विक्रम सिंहले औँल्याए दुई उद्देश्य
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण