काठमाडौँ । नेपाली कांग्रेसले पूर्वमन्त्री तथा पार्टी नेता ढुण्डीराज शास्त्री (पौडेल)को निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । केन्द्रीय कमिटीको आकस्मिक बैठकले शोक प्रस्ताव पारित गरेको हो । सो अवसरमा पार्टी...