संसद् बैठक
माओवादीले संघीय निजामती विधेयकबारे संसद्मा कुरा उठायो
बिहीबार, ०५ असार २०८२, १३ : १८
सारांश
- नेकपा (माओवादी केन्द्र) ले संघीय निजामती विधेयकबारे चासो व्यक्त गर्दै कार्यसूचीमा राख्न माग गरेको छ।
- माओवादी प्रमुख सचेतक हितराज पाण्डेले विधेयक तत्काल पारित गर्नुपर्ने बताए।
- असार ३ गतेको कार्यसूचीमा राखिएको विधेयक संघीय सचिवालयको पाक्षिक कार्यतालिकामा नपरेकोमा आपत्ति जनाइयो।
काठमार्डौँ । प्रमुख विपक्षी दल नेकपा (माओवादी केन्द्र) ले संघीय निजामती विधेयकबारे कुरा उठाएको छ । माओवादी प्रमुख सचेतक सिहतराज पाण्डेले विधेयकबारे कुरा उठाउँदै कार्यसूचीमा राखेर तत्काल पारित गर्न माग गरेका हुन् ।
असार ३ गतेको कार्यसूचीमा राखिएको विधेयक हिजो संघीय सचिवालयले सार्वजनिक गरेको पाक्षिक कार्यतालिकामा राखिएको छैन । क्यालेण्डरमा नराखिएको विषयमा आपत्ति जनाउँदै कार्यसूचीमा राख्न माग गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण