बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

संसद्‍मा दर्ता भयो संघीय निजामती विधेयक

काठमाडौँ । संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रतिनिधिसभामा दर्ता भएको छ ।  सरकारले अंग पुर्‍याएर विधेयक ल्याएपछि संसद सचिवालयले दर्ता गरेको संघीय संसदका...