भारत र इङ्ल्यान्डबिचको टेस्ट सिरिज आजबाट
शुक्रबार, ०६ असार २०८२, १२ : ५२
सारांश
- भारत र इङ्ल्यान्डबीचको टेस्ट सिरिज शुक्रबारबाट सुरु हुँदैछ। लिड्समा खेल दिउँसो ३:४५ बाट सुरु हुनेछ।
- शुभमन गिलको कप्तानीमा भारत उत्कृष्ट प्रदर्शन गर्दै पहिलो दिन राम्रो बनाउने योजनामा छ।
- पाँच खेलको टेस्ट सिरिज विश्व टेस्ट च्याम्पियनसिपको सुरुवात हो र दोस्रो टेस्ट जुन २ बाट सुरु हुनेछ।
एजेन्सी । भारतीय क्रिकेट टोली र इङ्ल्यान्डको क्रिकेट टोली बिच टेस्ट सिरिज अन्तर्गत पहिलो खेल आज (शुक्रबार) बाट सुरु हुँदैछ ।
लिड्समा हुने सिरिजको पहिलो खेल दिउँसो ३ः४५ बाट सुरु हुनेछ । सुभमन गिलको कप्तानीमा रहेको भारत आजको खेलमा उत्कृष्ट प्रदर्शन गर्दै पहिलो दिनलाई राम्रो बनाउने योजनामा हुनेछ ।
गिलले पहिलो पटक टेस्ट क्रिकेटमा कप्तानी गर्न लागेका हुन् । यता इङ्ल्यान्ड पनि पहिलो दिनमा आफूलाई बलियो बनाउने योजनामा हुनेछ ।
पाँच खेलको टेस्ट सिरिज विश्व टेस्ट च्याम्पियनसिपको सुरुवात पनि हो । दुई टोलीबिचको दोस्रो टेस्ट २ जुनबाट सुरु हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण