संसद् बैठक
सरकारले वन क्षेत्रलाई आर्थिक तथा उत्पादनमूलक क्षेत्रको रूपमा विकास गर्ने (पूर्णपाठ)
सोमबार, ०९ असार २०८२, १५ : ४७
सारांश
- सरकारले वन क्षेत्रलाई आर्थिक र उत्पादनमूलक बनाउने योजना बनाएको छ। वनमन्त्री ऐनबहादुर शाहीले बजेट छलफलमा यसबारे जानकारी दिए।
- मन्त्री शाहीले चुरे क्षेत्रको संरक्षण र जलवायु परिवर्तन कम गर्ने योजना रहेको बताए।
- काठ उत्पादन बढाएर आत्मनिर्भर बन्ने र दिगो वन व्यवस्थापनलाई कार्यान्वयनमा ल्याइनेछ।
काठमाडौँ । सरकारले वन क्षेत्रलाई आर्थिक तथा उत्पादनमूलक क्षेत्रको रूपमा विकास गर्ने बताएको छ । आगामी आर्थिक वर्षको बजेटमा मन्त्रालयगत छलफल हुँदा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै वन तथा वातावरणमन्त्री ऐन बहादुर शाहीले भू तथा जलाधार संरक्षण, जैविक विविधता संरक्षण र जडीबुटीको उपयोगमा जोड दिने बताए ।
त्यस्तै उनले जवाफका क्रममा चुरे क्षेत्रको एकीकृत संरक्षण र जलवायु परिवर्तनका असर न्यूनीकरण गर्ने योजना रहेको पनि बताए । काठ उत्पादन बढाएर मुलुकलाई आत्मनिर्भर बनाउने र आयात प्रतिस्थापन गर्ने लक्ष्य रहेको बताउँदै उनले दिगो वन व्यवस्थापनको राष्ट्रिय मापदण्ड स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको जानकारी दिए ।
यस्तो छ उनको जवाफ :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण