ईभी प्रयोग गर्ने ललितपुरवासीलाई सम्पत्ति करमा छुट
मङ्गलबार, १० असार २०८२, १६ : ४८
सारांश
- ललितपुर महानगरपालिकाले विद्युतीय सवारी साधन प्रयोगकर्तालाई सम्पत्ति करमा छुट दिने भएको छ।
- उपप्रमुख मञ्जली शाक्यले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै कर छुटको प्रस्ताव गरेकी हुन्।
- बजेटमा विद्युतीय सवारी साधन प्रयोग गर्ने ललितपुरबासीलाई ५ प्रतिशत सम्पत्ति कर छुट दिइने उल्लेख छ।
काठमाडौँ । ललितपुर महानगरपालिकाले आफ्नो पालिका भित्र विद्युतीय सवारी साधन(ईभी) प्रयोग गर्नेलाई सम्पत्ति करमा छुट दिने गरी बजेट ल्याएको छ ।
महानगरकी उपप्रमुख मञ्जली शाक्यले मंगलबार आगामी आर्थिक वर्ष २०८२/०८३को बजेट प्रस्तुत गर्दै कर छुटको प्रस्ताव सुनाएकी हुन् ।
बजेटमा भनिएको छ ‘विद्युतीय सवारी साधन प्रयोग गर्ने ललितपुरबासीले सम्पत्ति कर छुट मागेमा ५ प्रतिशत छुट दिइनेछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण