काठमाडौँ । आर्थिक वर्ष सकिन लाग्दा र मनसुन सुरु भए पछि काठमाडौँका विभिन्न क्षेत्रमा सडक खन्ने र ढल बनाउने काम तीव्रताका साथ चलिरहेको छ ।
_Q7Mula7R78.jpg)
बजेट सकाउन पर्ने भएसँगै सहरी विकास तथा भवन कार्यालयले गौरीघाट क्षेत्रमा अहिले बाटो नै बन्द गरेर ढल निर्माणको काम अघि बढाइरहेको छ । यो काम अझै १५ दिन बढी लाग्ने काममा संलग्न रहेकाले बताए । अझ फुटपाथको टायल फेर्ने काम पनि पानी पर्ने सुरु हुन लागेपछि पैदल यात्रुलाई असहज हुने गरि काम अघि बढाइरहेको छ ।
_xrgkjHSKaY.jpg)
यता नेपाल विद्युत् प्राधिकरणले पनि पानी पर्ने समय सुरु भएसँगै विभिन्न स्थानमा तार भूमिगत गर्ने काम अघि बढाइरहेको छ । जमलको मुख्य सडकमा सवारी आवागमन नै अवरोध हुने गरि बिजुलीको तार भूमिगत गर्ने काम अघि बढाइरहेको छ । खनेपछि यत्तिकै माटोले पुर्ने र छाड्ने भएकाले पनि ठाउँठाउँमा खाल्डो र अग्लो भएर सवारीलाई असहज बनाइदिएको छ ।
_stFp5ihIIW.jpg)
अझ पानी पर्दा माटो बगाउँदा बाटो चिप्लो हुने गरेको छ । अरू समयमा पनि गर्न सकिने भए पनि असारे विकासले निम्त्याएको समस्या सधैँ सर्वसाधारणले नै बेहोर्न पर्छ ।
_6OH7xv3i9F.jpg)
_tZt1PYaRd3.jpg)
_cJC6q5r1kF.jpg)
_eNT8TU0QVk.jpg)
_r0HrHNWJ5A.jpg)
_Y8XTdQBtuv.jpg)
_KWKpL7n46T.jpg)
_Kw8vdSn9h8.jpg)
_PTjvoMAtim.jpg)
_fPP9ecZjT5.jpg)
_WE4dydQlaA.jpg)
_iril6O2RsN.jpg)
_WGOkO5eSSe.jpg)
_nbp2tsOAdY.jpg)
_rIcrftjZ3e.jpg)
_OjmYFS3sHs.jpg)
_PzzHaDSBJo.jpg)
_EQAz6RXPX6.jpg)
_ip7I0eqvwW.jpg)
_HQpdqZVLVy.jpg)
_vZBn41hMxS.jpg)
प्रतिक्रिया