सामान्यतया, प्रजनन उमेरका महिलाहरूको सामान्य महिनावारी २८ दिनको हुन्छ। यद्यपि, महिनावारी केही दिन अगाडि वा केही दिन ढिलो सुरु हुनु सामान्य कुरा हो। महिनावारी नहुने वा गायब हुने अवस्थालाई एमेनोरिया भनिन्छ। एमेनोरिया हुनुका धेरै कारणहरू हुन सक्छन्। महिनावारी नहुने वा गायब हुने अवस्था किन आउँछ । हेर्नुहोस् यो भिडियो रिपोर्ट ः
प्रतिक्रिया