बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

महिनावारीमा दुखाइ कम गर्ने औषधिले बाँझोपन निम्त्याउँछ ?

काठमाडौँ । महिनावारीको समयमा धेरै महिलाहरूलाई पेट र कम्मर दुख्ने समस्या हुन्छ। केही महिलाका लागि यो दुखाइ सामान्य हुन्छ भने कतिपयका लागि यो यति गम्भीर बनिदिन्छ कि दैनिक कामकाज गर्न...