बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
तस्बिरमा हेर्नुहोस् फर्पिङ हुँदै हेटौँडा जाने सडकको दुरावस्था
फोटो फिचर

तस्बिरमा हेर्नुहोस् फर्पिङ हुँदै हेटौँडा जाने सडकको दुरावस्था

बिहीबार, १२ असार २०८२

काठमाडौँ । सङ्घीय राजधानी काठमाडौँबाट बागमती प्रदेशको राजधानी हेटौँडा पुग्ने सडकको अवस्था ठाउँ ठाउँमा बिजोग छ । फर्पिङ–हुमाने खण्डमा बाटो बिग्रिएको छ, भने मर्मत कार्य पनि जारी छ ।

हुमानेदेखि फाखेलसम्म भर्खरै पिच भएको छ । फाखेलदेखि तल पिचको तयारी भइरहेको छ । महालक्ष्मी खोलामा पुल बनाउने काम भइरहेकोले एकदमै हिलो छ । त्यहाँबाट कटेपछि कतै ढलान र कतै ग्राभेल गर्न तयारी अवस्थामा रहेको छ ।

कुलेखानीदेखि हेटौँडासम्म बाटो राम्रो भए पनि फर्पिङ–हुमाने खण्डमा ठाउँ ठाउँमा सडक बिग्रिएको छ । तस्बिरहरुः नेपाल फोटो लाइब्रेरी

Pharping-Hetauda road (30)Pharping-Hetauda road (31)Pharping-Hetauda road (32)Pharping-Hetauda road (33)Pharping-Hetauda road (34)Pharping-Hetauda road (35)Pharping-Hetauda road (36)Pharping-Hetauda road (37)Pharping-Hetauda road (38)Pharping-Hetauda road (39)Pharping-Hetauda road (40)Pharping-Hetauda road (41)Pharping-Hetauda road (42)Pharping-Hetauda road (43)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया