मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पहिरोको जोखिमपछि हेटौँडामै रोकिए काठमाडौँ जाने सवारीसाधन

मकवानपुर । लगातारको अविरल वर्षासँगै पहिरो र सडक अवरोधको जोखिम बढेपछि हेटौँडाबाट काठमाडौँतर्फ जाने सवारी साधनलाई सोमबार साँझदेखि हेटौँडामै रोकिएको छ। जिल्ला प्रशासन कार्यालय मकवानपुरको निर्देशनमा हेटौँडा–भैँसे–भीमफेदी–देउराली हुँदै काठमाडौँ जाने सबै...