सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

ललितपुरमा महिला मृत फेला

आइतबार, १५ असार २०८२, २२ : ००
आइतबार, १५ असार २०८२

सारांश

  • ललितपुर महानगरपालिका-३ मा एक महिला मृत फेला परेकी छिन्।
  • मृतक अन्दाजी ३५ वर्षकी रहेको र उनको सनाखत हुन सकेको छैन।
  • प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ।

काठमाडौँ । ललितपुरको महालक्ष्मी नगरपालिका–३ स्थित उदयबस्तीमा एकजना महिला मृत भेटिएकी छन् । पुरानो भत्किएको घरमा महिला मृत भेटिएकी हुन् । 

आइतबार करिब ३५ वर्षीय महिला मृत भेटिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी चक्रराज जोशीले रातोपाटीलाई बताए ।  मृतकको सनाखत भएको छैन । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप