१००औँ खेलमा ऐतिहासिक जितपछि नेपाली टोलीको खुसी (तस्बिरहरू)
सोमबार, १६ असार २०८२, ०० : ०५
सारांश
- नेपालको महिला फुटबल टोलीले लाओसविरुद्ध ९-० को जित निकाल्दै १००औँ अन्तर्राष्ट्रिय खेल ऐतिहासिक बनायो।
- कप्तान सावित्रा भण्डारीको चार गोलसहितको उत्कृष्ट प्रदर्शनले नेपाललाई जित दिलायो।
- खेलमा जित हासिल गरेपछि खेलाडीहरूमा आत्मविश्वास, ऊर्जा र गौरव देखिएको थियो।
काठमाडौँ। नेपालको महिला फुटबल टोलीले आफ्नो १००औँ अन्तर्राष्ट्रिय खेल ऐतिहासिक बनाउँदै लाओसविरुद्ध ९–० को सानदार जित निकालेपछि खेलाडी र अफिसियलहरू उल्लासित देखिएका छन्।
एएफसी महिला एसियन कप २०२६ छनोट अन्तर्गत आइतबार भएको खेलमा कप्तान सावित्रा भण्डारीको चार गोलको चम्किलो प्रदर्शनसँगै नेपाली टोलीले सहज जित दर्ता गर्यो। जितपछि मैदानमा खेलाडीहरूको अनुहारमा आत्मविश्वास, ऊर्जा र गौरव झल्किएको थियो।
तस्बिरहरू:
_rY65ErA8yY.jpg)
_vWBMZbeTw9.jpg)
_TlCW4yanLB.jpg)
_VufODFvSYv.jpg)
_OAKwwZTE48.jpg)
_JU1Anej6aJ.jpg)
_9MqQgexTJW.jpg)
_pLXVJioKy0.jpg)
_dHtoCAwfIr.jpg)
_uC7qxqh9R1.jpg)
_n43HoWlDZ8.jpg)
_qkRfk8luYh.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण