स्रोत नखुलेको २८ लाख रकमसहित तीन जना पक्राउ
मङ्गलबार, १७ असार २०८२, १७ : ४२
वीरगञ्ज । स्रोत नखुलेको २८ लाख रकमसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मंगलबार पर्सा प्रहरीले स्रोत नखुलेको उक्त रकम सहित पकहामैनपुर गाउँपालिकाका अनिल कुमार वर्णवाल, वीरगन्ज महानगरपालिका वडा नम्बर ३ का विनित श्रीवास्तव र बाराको परवानीपुर गाउँपालिका वडा नम्बर ४ का दीपक कुमार सोनारलाई पक्राउ गरेको हो ।
वीरगन्जको विभिन्न ठाउँबाट तीनै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक (डीएसपी) एवं प्रवक्ता किशोर लम्सालले बताए ।
उनका अनुसार पक्राउ परेकाहरूमाथि अदालतबाट पाँच दिनको म्याद थप भई अनुसन्धान सुरु गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डेनिज उन्डाभको दुई गोलले पल्टियो नतिजा: विगतको असफलता चिर्दै जर्मनी नकआउट चरणमा
-
जर्मनीका ‘सुपर सब’ डेनिज उन्डाभ चम्किए, खेल रोमाञ्चक मोडमा
-
जर्मनीको दुई गोल रद्द, पहिलो हाफमा आइभरी कोस्टको १–० को अग्रता
-
जर्मनीविरुद्ध आइभरी कोस्टलाई १–० को सुरुवाती अग्रता
-
टोरन्टो स्टेडियममा जर्मनी र आइभरी कोस्ट भिड्दै, अघिल्लो चरण प्रवेशको होडमा दुवै टोली
-
नेदरल्याण्ड्सको सानदार जित, स्विडेन ५–१ गोलको फराकिलो अन्तरले स्तब्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण