एसीसी यू–१६ इस्ट जोन कप
नेपालले टस जित्यो, मलेसियालाई ब्याटिङको निम्तो
बिहीबार, १९ असार २०८२, ०७ : ३३
सारांश
- नेपालले एसीसी यू-१६ इस्ट जोन कपको सेमिफाइनलमा मलेसियाविरुद्ध टस जितेर फिल्डिङ रोज्यो।
- खेल बिहान पौने ८ बजे सेलांगर टर्फ क्लबमा सुरु हुनेछ।
- नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको हो भने मलेसिया उपविजेता हो।
काठमाडौँ । नेपालले एसीसी यू–१६ इस्ट जोन कपको सेमिफाइनल खेल अन्तर्गत मलेसियाविरुद्ध टस जितेको छ । नेपालका कप्तान बिपिन प्रसाद शर्माले टस जितेर फिल्डिङको निर्णय गर्दै मलेसियालाई पहिले ब्याटिङको निम्तो दिएका छन् ।
खेल बिहान पौने ८ बजेदेखि सेलांगर टर्फ क्लबमा सुरु हुनेछ । प्रतियोगिताको समूह ए मा रहेको नेपाल समूहविजेता हुँदै सेमिफाइनल खेल्दै छ ।मलेसिया भने समूह बी को उपविजेता हो ।
नेपालले मंगलबार भएको समूह चरणको अन्तिम खेलमा नेपालले भुटानलाई २९८ रनको फराकिलो अन्तरले हराउँदै समूहविजेता बनेको थियो । त्यसअघि नेपालले सिंगापुर, जापान र इन्डोनेसियालाई हराएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण