हात्तीको आक्रमणबाट आफ्नै घरको आँगनमा एक जनाको मृत्यु
बिहीबार, १९ असार २०८२, ०८ : ४६
सारांश
- झापाको बिर्तामोडमा हात्तीको आक्रमणबाट एक जनाको ज्यान गएको छ।
- जिल्ला प्रहरी कार्यालयका अनुसार, ५९ वर्षीय लोकप्रसाद लिम्बूको हात्तीको आक्रमणबाट मृत्यु भएको हो।
- घटना आज बिहानको हो, जब उनी शौचालय जान घरको आँगनमा निस्किएका थिए।
झापा । बिर्तामोड–७ फक्तालुङमा हात्तीको आक्रमणबाट एक जनाको ज्यान गएको छ ।
जिल्ला प्रहरी कार्यालयका नायब प्रहरी उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार आज बिहान शौचालय जान घरको आँगनमा निस्किएका ५९ वर्षीय लोकप्रसाद लिम्बू आक्रमणमा गरेका हुन् ।
गम्भीर घाइते भएका उनको घटनास्थलमा नै मृत्यु भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालेनजी गोल हान्नुस्, म बल पास गर्छु : रवि लामिछाने (पूर्णपाठ)
-
गोल हान्ने गरी हामीले बालेनकाे खुट्टामा बल दिएका छौँ : रवि लामिछाने
-
झुक्किएर बल अन्त गए पनि बालेनको खुट्टामा पास गर्छु : रवि लामिछाने
-
नबोलौँ भन्छु, बोल्ने दिन आइहाल्छ भन्दै बालेन शाहले के-के भने ? (पूर्णपाठसहित)
-
आन्दोलनलाई तिरस्कार गर्ने साहस हामीमा छैन : रवि लामिछाने
-
अद्वितीय बचाउ गर्ने गोलरक्षक रुम, जसको हिम्मतका कारण कुरासाओले इतिहास रच्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण