महोत्तरीमा डुबेर एक बालिकाको मृत्यु
बिहीबार, १९ असार २०८२, १२ : ४८
सारांश
- महोत्तरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ।
- गौशाला नगरपालिका-१० जलिल टोलकी ११ वर्षीया करीणा कुमारी मण्डलको डुबेर मृत्यु भयो।
- प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ।
महोत्तरी । महोत्तरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । जिल्लाको गौशाला नगरपालिका–१० जलिल टोल बस्ने दिनेश मण्डलकी छोरी ११ वर्षीया छोरी करीणा कुमारी मण्डलको डुबेर मृत्यु भएको हो ।
उनको सोही ठाउँस्थित पानी जमेको खाल्डोमा डुबेर बुधबार दिउँसो मृत्यु भएको हो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण