खेलकुद
जनकपुरले रिटेन गर्यो आसिफ र ललितसहित सात खेलाडी
बिहीबार, १९ असार २०८२, १७ : ४५
सारांश
- जनकपुर बोल्ट्सले आसिफ शेखसहित ७ खेलाडीलाई रिटेन गरेको छ ।
- क्लबले अनिल शाह, ललितनारायण राजवंशी लगायतका खेलाडीलाई पनि टिममा राखेको छ ।
- जनकपुरले अघिल्लो सिजन सुदूरपश्चिम रोयल्सलाई हराएर उपाधि जितेको थियो।
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) च्याम्पियन टोली जनकपुर बोल्ट्सले मार्की खेलाडी आसिफ शेखसहित ७ खेलाडीलाई रिटेन गरेको छ ।
जनकपुर नयाँ सिजनका लागि अनिल शाह, ललितनारायण राजवंशी, रुपेश सिंह, किसोर महत्व, शुभ कंसकार र तुलबहादुर थापालाई रिटेन गरेको हो ।
जनकपुरले अघिल्लो सिजन फाइनल खेलमा सुदूरपश्चिम रोयल्सलाई हराउँदै प्रतियोगिताको उपाधि जितेको थियो ।
दोस्रो सिजन पनि उपाधि जित्नै लक्ष्य सहित आफ्नो टिममा सात खेलाडी रिटेन गरेको क्लबका प्रमुख कार्यकारी अधिकृत निरोज खतिवडाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण