एएफसी एसियन कप छनोट
खेलको दोस्रो मिनेटमै खायो नेपालले गोल
शनिबार, २१ असार २०८२, २१ : २६
सारांश
- एएफसी एसियन कप छनोट २०२६ मा नेपालले उज्बेकिस्तानविरुद्ध सुरुमै गोल खायो।
- उज्बेकिस्तानका खेलाडी खाबिबुल्लावले दोस्रो मिनेटमा गोल गरे।
- खेलमा उज्बेकिस्तानले अग्रता लिएको छ।
काठमाडौँ । नेपालले एएफसी एसियन कप छनोट २०२६ मा उज्बेकिस्तानविरुद्ध दोस्रो मिनेटमै गोल खाएको छ।
उज्बेकिस्तानको तर्फबाट खाबिबुल्लावले गोल गर्दै टिमलाई अग्रता दिलाएकी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
-
पाकिस्तानले अमेरिकासँग माग्यो १० अर्ब डलर
-
राष्ट्रिय भेलाले जे निर्णय गर्छ, त्यही अनुसार अगाडि बढौँ : जीतजंग बस्नेत
-
बीपी र पुष्पलालका विचार आज पनि उत्तिकै सान्दर्भिक छन् : जनार्दन शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण