उज्बेकिस्तानद्वारा नेपालको पोस्टमा ११औँ मिनेटमा दोस्रो गोल
शनिबार, २१ असार २०८२, २१ : ३१
सारांश
- एएफसी एसियन कप छनोट २०२६ मा नेपालले उज्बेकिस्तानविरुद्ध दोस्रो गोल खायो।
- उज्बेकिस्तानका लियोदिमिला कराचिकले ११ औं मिनेटमा गोल गरि अग्रता दोब्बर पारे।
- खेलको दोस्रो मिनेटमा खाबिबुल्लावले गोल गर्दै उज्बेकिस्तानलाई अग्रता दिलाए।
काठमाडौँ। एएफसी एसियन कप छनोट २०२६ मा नेपालले दोस्रो गोल खाएको छ । शनिबार जारी खेलमा उज्बेकिस्तानले खेलको ११औँ मिनेटमा नेपालविरुद्ध दोस्रो गोल गरेको हो ।
उज्बेकिस्तानका लागि लियोदिमिला कराचिकले गोल गर्दै टिमको अग्रता दोब्बर पारेकी हुन् । उनले प्रहार गरेको बल नेपाली डिफेन्डरलाई छुँदै गोलमा परिणत भएको थियो । यसअघि उज्बेकिस्तानले खेलको दोस्रो मिनेटमा नै अग्रता बनाएको थियो ।
उज्बेकिस्तानको तर्फबाट खाबिबुल्लावले गोल गर्दै टिमलाई अग्रता दिलाएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमतीमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण