फोटो फिचर
३० हजार तलब माग्दै सडकमा निस्किए श्रमिक, तस्बिरहरू
बिहीबार, २६ असार २०८२, १७ : ०९
काठमाडौँ । संयुक्त ट्रेड युनियन समन्वय केन्द्रले विभिन्न माग राखेर बिहीबार राजधानीमा प्रदर्शन गरेको छ ।
न्यूनतम पारिश्रमिक वृद्धि गर्नुपर्ने, श्रम कानुन कार्यान्वयन गर्नुपर्ने, रु. ३०.४४३ पारिश्रमिक सुनिश्चित गर्नुपर्ने, त्रिपक्षीय सहमतिमा पारिश्रमिक निर्धारण गर्नुपर्ने, श्रम कानुन कागजमा होइन, व्यवहारमा लागू गर्नुपर्ने र सामाजिक सुरक्षामा सबै श्रमिकलाई सूचीकरण गर्नुपर्ने लगायतको माग उनीहरुले श्रमिक र्याली गरेका हुन् ।
_ZLAYE7kNNi.jpg)
_1Z0Zad6Ir6.jpg)
_9ehOG1BcKs.jpg)
_d9m2JGm3IP.jpg)
_pYgGFvs9CP.jpg)
_vxXYEjAtbD.jpg)
_ykpthC3TcO.jpg)
_LMY9j6d6R5.jpg)
_XIB91V4dyu.jpg)
_i917WKYU24.jpg)
_LwYZVtM6Zh.jpg)
_pGMehIQuiE.jpg)
_xJCTi36IhJ.jpg)
_Q1zqvLe7XO.jpg)
_JXsCBk7DxS.jpg)
_lwFYUuLosx.jpg)
तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण