बुधबार, १६ फागुन २०८०
ताजा लोकप्रिय

प्रवासी श्रमिकलाई मद्दत गर्ने उद्देश्यले अनलाइन पाेर्टलकाे सुरुवात

काठमाडौं । प्रवासी श्रमिकलाई मद्दत गर्ने उद्देश्यले अनलाइन पाेर्टलकाे सुरुवात गरिएको छ । सुरक्षित आप्रवासन सम्बन्धी सुरक्षित प्रयोग सम्बन्धी तालिम सामग्री समेटिएकाे अनलाइन पाेर्टल सार्वजनिक गरिएको हाे । सूचनाको एकीकृत...