साफ यू–२० महिला च्याम्पियनसिप
भुटानविरूद्ध पहिलो हाफमा नेपाललाई ३–० गोलको अग्रता
शुक्रबार, २७ असार २०८२, १९ : ५८
काठमाडौँ । साफ यू–२० महिला च्याम्पियनसिपमा नेपालले भुटानविरुद्ध पहिलो हाफमा ३–० को अग्रता लिएको छ ।
बङ्गलादेशको राजधानी ढाकास्थित बसुन्धरा किङ्स एरिना रङ्गशालामा जारी खेलमा नेपालका लागि सेनु परियारले दुई गोल गरिन । त्यस्तै पूर्णिमा राईले एक गोल गरिन् ।
खेलको नवौँ मिनेटमा सेनुको गोलमा नेपालले अग्रता बनाएको थियो । खेलको १८औँ मिनेटमा पूर्णिमाले गोल गरिन् ।
पहिलो हाफको अन्तिम मिनेटमा सेनुले अर्को गर्दै नेपाललाई ३–० गोलको अग्रता दिलाइन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका नयाँ शुल्क घोषणा गर्ने तयारीमा
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण