बजेट
बालेनले असार मसान्तमा बोलाए बजेटको छलफल
आइतबार, २९ असार २०८२, १६ : २९
सारांश
- काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आगामी आर्थिक वर्षको बजेटमाथि असार मसान्तमा छलफल बोलाएका छन्।
- महानगरपालिकाले नीति तथा कार्यक्रम र बजेट एकै दिन ल्याएको छ।
- महानगरले अब ३२ गतेभित्रै बजेट पास गर्नुपर्ने कानुनी बाध्यता छ।
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट माथिको छलफल असार मसान्त अर्थात् ३२ गते बोलाएका छन् ।
महानगरपालिकाले आज नीति तथा कार्यक्रम र बजेट एकै दिन ल्याएको हो । अब महानगरले ३२ गते भित्रै बजेट पास गर्नुपर्ने कानुनी बाध्यता रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान
-
रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत जाने
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण