मोबाइल चार्ज छुटाउँदा युवतीको करेन्ट लागेर मृत्यु
मङ्गलबार, ३१ असार २०८२, १३ : १३
खोटाङ । खोटाङमा मोबाइल चार्ज गर्ने क्रममा एक जना युवतीको मृत्यु भएको छ । वराहपोखरी गाउँपालिका-४ फाक्टाङ बस्ने २५ वर्षीया इन्द्रा राईको करेन्ट लागेर सोमबार राति मृत्यु भएको हो ।
मोबाइल चार्जबाट छुटाउने क्रममा उनलाई करेन्ट लागेर उनको मृत्यु भएको नेपाल प्रहरीले जानकारी दिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण