वर्षा
लमजुङको भुजुङ क्षेत्रमा आकस्मिक बहाव र पहिरोको जोखिम, सतर्कता अपनाउन आग्रह
आइतबार, ०४ साउन २०८२, ०३ : ५६
सारांश
- लमजुङको भुजुङमा हल्कादेखि मध्यम वर्षा मापन गरिएको मौसम विभागले जनाएको छ।
- वर्षाका कारण खोलामा आकस्मिक बहाव बढ्न सक्ने सम्भावना रहेको छ।
- पहिरोको जोखिम बढेकाले स्थानीय बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको छ।
काठमाडौँ । लमजुङ जिल्लाको भुजुङ वर्षा मापन केन्द्र तथा वरपरका क्षेत्रमा पछिल्लो एक घण्टामा हल्कादेखि मध्यम वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागले आइतबार बिहान ३ः१७ बजे एक सूचना जारी गर्दै निरन्तर वर्षाका कारण सो क्षेत्र भएर बहने साना खोलामा आकस्मिक बहाव बढ्न सक्ने सम्भावना देखिएको बताएको छ। साथै, भिरालो र कमजोर भू–भागमा पहिरोको जोखिम समेत बढेकाले स्थानीय बासिन्दालाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण