वित्त आयोग सदस्य मिश्रले दिए पदबाट राजीनामा
आइतबार, ०४ साउन २०८२, १२ : ५४
सारांश
- राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सदस्य अमरराज मिश्रले पदबाट राजीनामा दिएका छन्।
- मिश्रले राष्ट्रपति रामचन्द्र पौडेललाई राजीनामा पत्र बुझाएका हुन्।
- राष्ट्रपति कार्यालयले मिश्रको राजीनामाबारे सूचना जारी गरेको छैन।
काठमाडौँ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सदस्य अमरराज मिश्रले पदबाट राजीनामा दिएका छन् । उनले अघिल्लो साता नै पदबाट राजीनामा दिएका हुन् ।
आयोगका सदस्य मिश्रले राष्ट्रपति कार्यालयमा राष्ट्रपति रामचन्द्र पौडेललाई राजीनामा पत्र बुझाएका हुन् ।
संवैधानिक पदाधिकारीहरूले राष्ट्रपति कार्यालयमा राजीनामा बुझाएपछि पद रिक्त हुने व्यवस्था भएपनि राष्ट्रपति कार्यालयले मिश्रले राजीनामा दिएको सूचना निकालेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण