अपडेट
कञ्चनपुरको हनुमाननगर क्षेत्रमा मध्यम वर्षा, साना खोलामा बाढीको सम्भावना
सोमबार, ०५ साउन २०८२, ०५ : ०१
सारांश
- जल तथा मौसम विज्ञान विभागका अनुसार कञ्चनपुरको हनुमाननगरमा मध्यम वर्षा भएको छ।
- सोमबार बिहान ४:३५ बजे जारी सूचना अनुसार पछिल्ला ३ घण्टामा मध्यम वर्षा मापन गरिएको हो।
- विभागले डुबानको सम्भावनालाई मध्यनजर गर्दै स्थानीय बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ।
काठमाडौँ । कञ्चनपुर जिल्लाको हनुमाननगर (भम्का) वर्षा मापन केन्द्रमा मध्यम वर्षा मापन गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागले सोमबार बिहान ४ः३५ एक सूचना जारी गर्दै पछिल्ला ३ घण्टामा सो स्थानमा मध्यम वर्षा मापन गरिएको जनाएको हो ।
विभागका अनुसार सो क्षेत्र हुँदै बहने साना खोलाहरूमा पानीको बहाव बढ्न सक्ने भएकाले डुबान सम्भावित क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आउनुस्, हाम्रो सामुदायिक विद्यालयलाई जोगाऔँ !
-
यार्सागुम्वा उत्पादन ६० प्रतिशतले घट्यो : सांसद बुढा
-
पशुपति शवदाह गृह मेसिन खरिद भ्रष्टाचार मुद्दा १३ औँ पटक पेसीमा
-
चिया उद्योग बन्द भएको विषय संसदमा उठ्यो
-
नवनिर्वाचित अध्यक्ष डाँगीद्वारा मार्गचित्र सार्वजनिक : ‘इप्पान भिजन २०२९’ र डिजिटल प्रणाली मुख्य प्राथमिकता
-
सुस्तामा भारतीय एसएसबीको हस्तक्षेपबारे राप्रपाको प्रश्न– सरकार कहाँ छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण