केन्द्रीय कमिटी बैठक
एमाले बैठकमा केन्द्रीय सदस्यले बोल्ने क्रम सकियो
मङ्गलबार, ०६ साउन २०८२, २१ : ०९
काठमाडौँ । नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यहरूले बोल्ने क्रम सकिएको छ । एक केन्द्रीय सदस्यले दिएको जानकारी अनुसार भूगोलबाट प्रतिनिधित्व गर्ने इच्छुक केन्द्रीय सदस्यले बोलेका छन् ।
आजको बैठकमा १३१जनाले पार्टी विधान र समसामयिक विषयमा आफ्ना धारणा राखेका छन् । बैठकमा अहिले केन्द्रीय निकायका प्रमुखहरूले बोल्न सुरु गरेका छन् ।
त्यसपछि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले बैठकका निर्णय सुनाउने तयारी रहेको एक पदाधिकारीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण