साउन १५ गतेसम्म प्रतिनिधिसभा बैठक तीन दिनमात्रै बस्ने
बुधबार, ०७ साउन २०८२, १२ : ४२
सारांश
- प्रतिनिधिसभा बैठक साउन १५ गतेसम्म तीन दिन मात्रै बस्ने भएको छ।
- सभामुख देवराज घिमिरेको आह्वानमा कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको थियो।
- बैठकले साउन ७, ८ र ९ गते मात्रै बैठक बस्ने निर्णय गरेको छ।
काठमाडौँ । प्रतिनिधिसभा बैठक साउन १५ गतेसम्म तीन दिनमात्रै बस्ने भएको छ ।
सभामुख देवराज घिमिरेको आह्वानमा बुधबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले साउन १५ गतेसम्म साउन ७, ८ र ९ गते मात्रै बैठक बस्ने तय गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जित्नै लाग्दा हार्न पुगेका दुई अफ्रिकी टिम, पोर्चुगल र क्रोएसियामा कुन बलियो ? (भिडियो)
-
कर्णाली राजमार्गमा फेरि अर्को दुर्घटना
-
औषधि थोक विक्रेताले प्रमाणपत्र नवीकरण गर्दा लिखित सम्झौता अनिवार्य बुझाउनुपर्ने
-
रास्वपाका सांसदलाई डिजिटल प्लेटफर्मबारे अभिमुखीकरण दिइने
-
जेठमा २ हजार १८२ फरार प्रतिवादी पक्राउ, २३ करोड बढी जरिवाना असुल
-
नयाँ बालगृह खोल्ने अनुमति नदिन मन्त्री बादीको निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण