मिस नेपालको फिनाले भदौ १४ मा हुने, यी हुन् २६ प्रतिस्पर्धी
शुक्रबार, ०९ साउन २०८२, २० : ५३
काठमाडौँ । मिस नेपाल २०२५’ को फिनाले आगामी भदौ १४ गते हुने भएको छ । शुक्रबार आयोजित ‘स्यास सेरेमोनी’मा फिनालेबारे जानकारी दिइएको हो ।
फिनालेमा २६ जना प्रतिस्पर्धी सहभागी हुने भएका छन् । प्रतियोगिता ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा हुने छ ।
फिनालेका लागि छानिएका यी हुन् २६ प्रतिस्पर्धी
१) सान्भी मण्डल
२) संस्कृति भट्टराई
३) सुदिना हुमागाईं
४) श्रुती महर्जन
५) अनुराधा शर्मा ढकाल
६) अनुप्रिया ठाकुर
७) दीपशिखा नेपाल
८) जगदिश्वरी शाह
९) लुना लुइँटेल
१०) जशोदा कार्की
११) आश्रीया थापा
१२) उरुषा भण्डारी
१३)अञ्जिला रजक
१४) सृष्टिकुमारी तामा
१५)क्रिस्टिना बस्नेत
१६)आरती थापा
१७) समृद्धि केसी
१८) सइच्छा थापा
१९)स्वाती पञ्जियार
२०) सोनी घले
२१) श्रीयानी श्रेष्ठ
२२) स्मृति श्रेष्ठ
२३) ओजल रायमाझी
२४) निलिमा पाण्डे
२५)प्रियंका थापा
२६) प्रज्ञिका क्षेत्री
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद अभिषेकप्रतापका नाममा जारी पक्राउ पुर्जी यथास्थितिमा राख्न सर्वाेच्चकाे अन्तरिम आदेश
-
सडकको बिचमै २ फिटको नाला ह्वाङ्ग, दुर्घटनाको जोखिमले स्थानीय आक्रोशित
-
मधेसमा पार्टी बलियो नबने ठुलो दुर्घटनाको खतरा रहेको प्रचण्डको चेतावनी
-
सेयर बजारमा झण्डै १४ अङ्कको गिरावट, ५ अर्ब १८ करोडको कारोबार
-
आधुनिक प्रविधिको प्रयोगबाट कृषि क्रान्ति गर्दै किसान
-
नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपतिमा खतिवडा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण