बागमतीको विवाद सभापति देउवाले मिलाउनुपर्छ : सिटौला
आइतबार, ११ साउन २०८२, १२ : १२
सारांश
- कृष्णप्रसाद सिटौलाले बागमती प्रदेशको संसदीय दलको विवाद मिलाउन सभापति देउवालाई आग्रह गरे।
- सिटौलाले प्रदेशको विवाद प्रदेश संसदीय दलले मिलाउनुपर्ने धारणा राखे।
- उनले अविश्वासको मत आउनु दुखद भएको बताए र सभापतिले मिलाउनुपर्ने धारणा व्यक्त गरे।
काठमाडौँ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टीको बागमती प्रदेशको संसदीय दलमा देखिएको विवाद सभापति शेरबहादुर देउवाले बोलाएर मिलाउनु पर्ने बताएका छन् ।
आइतबार पत्र कारहरूसँग कुरा गर्दै सिटौलाले सकभर प्रदेशको विवाद प्रदेश संसदीय दलले मिलाउनुपर्ने मान्यता आफ्नो रहेको बताए । अविश्वासको मत दर्ता हुने अवस्था पार्टी भित्र आउनु दुखद रहेको उनको भनाइ छ ।
प्रदेश संसदीय दलले मिलाउन नसके सभापतिले सबैलाई बोलाएर मिलाउनु पर्ने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण