काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न आन्तरिक विवाद समाधान र पार्टी एकताका लागि निवर्तमान सभापति शेरबहादुर देउवा समूह (नियमित महाधिवेशन पक्षधर) ले पाँच बुँदे ठोस प्रस्ताव अगाडि सारेको छ । समूहले...