धनगढीको मोहना नदी किनारमा बालकको शव फेला
मङ्गलबार, १३ साउन २०८२, २१ : ०४
कैलाली । कैलालीको धनगढीस्थित मोहना नदी किनारमा अन्दाजी ९ वर्षीय बालकको सडेको अवस्था शव फेला परेको छ ।
मंगलबार धनगढी उपमहानगरपालिका १३ प्रादेशिक आयुर्वेद अस्पतालको पछाडि मोहना नदीको किनारमा बालकको शव फेला परेको हो । शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।
शवको पहिचान भएको छैन । शव पहिचान र घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक राजकुमार सिंहले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण