समाचार
आमरण अनसनमा रहेका मेयरसँग छलफल गर्न माइतीघरमै पुग्यो सरकारी टोली
बुधबार, १४ साउन २०८२, १२ : २१
सारांश
- खोटाङको दिक्तेलका तीर्थराज भट्टराईले ७ बुँदे माग राख्दै आजदेखि माइतीघरमा आमरण अनसन सुरु गरेका छन्।
- सरकारी टोली र भट्टराईबीच माइतीघरमा छलफल भएको छ, जसमा सहरी विकास मन्त्रालयका प्रतिनिधिहरू सहभागी थिए।
- भट्टराईको तर्फबाट उपमेयरसहितको टोली वन मन्त्रालयमा थप छलफलका लागि जाने भएको छ।
काठमाडौँ । विभिन्न ७ बुँदे माग राखी आजदेखि आमरण अनसन सुरु गरेका खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका तीर्थराज भट्टराईसँग माइतीघरमा सरकारी टोलीले छलफल गरेको छ ।
_9gz80fhDdN.jpg)
सहरी विकास मन्त्रालयका प्रवक्ता नारायण प्रसाद मैनाली, सहरी विकास तथा भवन निर्माणका महानिर्देशक मच्चा काजी महर्जन र उप महानिर्देशक सुनिल कुमार ठाकुर, नगरपालिका सङ्घको केन्द्रीय अध्यक्ष भीमप्रसाद ढुङ्गानाको उपस्थितिमा छलफल भएको हो ।
_1rFtSVH9Sq.jpg)
तीर्थराजको तर्फबाट उपमेयर सहितको टोली वन मन्त्रालयमा गएर थप छलफल सहमति गर्ने भएको छ।
_eZ0hi1LQyS.jpg)
_j6emxOdJ8g.jpg)
_ialWwwYCph.jpg)
_I4FOjxU532.jpg)
_oAZNchAk31.jpg)
_zWRho3OI9U.jpg)
_TkKGpRHFUR.jpg)
_JjLEDZCtEM.jpg)
_sSHCeQ9CjL.jpg)
_Fd1DDq1thf.jpg)
तस्बिर : सरोज शाही/नेपाल फोटो लाइब्रेरी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण