काठमाडौँ । भिजिट भिसामा विदेश जाने नेपालीहरूसँग अवैध रूपमा पैसा उठाएको आरोपमा असुलीधन्दा चलाएको आरोप लागेका सहसचिव तीर्थराज भट्टराईलाई २५ लाख धरौटीमा रिहा गर्न आदेश गरिएको छ । शुक्रबार विशेष...