खडेरीका बेला मधेसमा सरकारले ठोस कदम नचालेको भन्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरु)
सारांश
- तराईमा खडेरीका कारण मधेस कृषि-जल आन्दोलन संघर्ष समितिले माइतीघरमा प्रदर्शन गरेको छ।
- समितिले 'तराई-मधेसको अस्तित्व र अस्मिताका लागि संघर्ष' नारासहित धानको गाँज, हलो, उखु लगायतका सामाग्री बोकेको थियो।
- समितिले विज्ञप्ति मार्फत सरकार समक्ष ७ बुँदे माग प्रस्तुत गरेको छ, जसमा तराई-मधेसको समस्या समाधानको माग गरिएको छ।
काठमाडौँ । तराइमा व्याप्त रहेको खडेरीकाबिच नेपाल सरकारले केही ठोस कदम नचालेको भन्दै मधेस कृषि–जल आन्दोलन सङ्घर्ष समितिले माइतीघरमा प्रदर्शन गरेको छ । ‘तराई–मधेसको अस्तित्व र अस्मिताका लागि सङ्घर्ष’ भन्ने नारा सहित समितिले साङ्केतिक रूपमा धानको गाँज, हलो, उखु लगायतका सामाग्री बोकेर प्रदर्शन गरेको हो । समितिले विज्ञप्तिमार्फत ७ बुँदे विभिन्न माग समेत प्रस्तुत गरेको छ ।
_2c2dm9ZQNC.jpg)
‘नेपाल सरकारले लामो समयदेखि तराई मधेसप्रति उपेक्षा, शोषण र बेवास्ताको नीति अपनाउँदै आएको यथार्थ आज फेरि पनि देखिएको छ। चुरे विनाश, अवैज्ञानिक उत्खनन, बन अतिक्रमण, सिँचाइको अभाव र वातावरणीय असन्तुलनले गर्दा आज तराई मधेस मरुभूमितिर अघि बढ्दैछ। भूमिगत पानीको सतह घटेको छ, कृषियोग्य जमिन बाँझिएको छ, जनता प्यासले तड्पिरहेका छन् र सरकार मौन छ। यो अवस्था स्वीकार्य छैन। मधेस अब चुप छैन’ समितिले जारी गरेको अपिलमा उल्लेख छ ।
_fu7fIYLVtN.jpg)
_4yuwvhZnDb.jpg)
_OWIDX9YIrl.jpg)
_DGbY5sMIPr.jpg)
_egA4GTv9mt.jpg)
_Xs8QdIem4G.jpg)
_LN2Up5i8gI.jpg)
_sWKtWRRNhT.jpg)
_elV7o8ASto.jpg)
_1z2xptFOPd.jpg)
_9nsRVPnfPu.jpg)
_KLZJy95DDl.jpg)
_SNIs0RxbTx.jpg)
_MOIRmx9CNH.jpg)
_yKfHmR5sVj.jpg)
_nhSRA5RuOT.jpg)
_b7ix79Byvm.jpg)
_ueYX5iQpYl.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण